मोरङ मिक्लाजुङ गाउँपालिकामा भरुवा ब’न्दुक सहित एक जना प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा मिक्लाजुङ– ५ का ४३ बर्षीय जगतबहादुर लिम्बू रहेका छन् ।
बिहीबार दिउँसो पौने ४ बजे इलाका प्र’हरी कार्यालय उर्लाबारीबाट खटिएको प्र’हरी टोलीले उनलाई प’क्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्र’हरी टोलीले लिम्बूलाई उनकै घरमा लुकाईछिपाई राखेको दुई नाल भ’रुवा ब’न्दुकसहित प’क्राउ गरेको हो ।
प’क्राउ परेका लिम्बुको थप अनुस’न्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय मोरङका प्र’हरी नायव उपरी’क्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।