आज विश्वकर्मा पूजा, देशभर हर्षउल्लासका साथ मनाइँदै

आज विश्वकर्मा पूजा, देशभर हर्षउल्लासका साथ मनाइँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ असोज २०७८
  • 2.2K
    Shares

आज असोज १ गते अर्थात विश्व’कर्मा पूजा । आफ्ना सवारी साधन, कल’कारखानामा प्रयोग गरिने धातु’जन्य उप’करण, औ’जार आदिको पूजा गरि विश्व’कर्मा पूजा मनाइँदै छ ।

समुद्रमन्थनबाट निस्किएका मानिने विश्व’कर्माले नै देवताका हात’हतियार बनाएको विश्वास छ । नयाँ सवारी’साधन किन्नेले आज विभिन्न शक्ति’पीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् ।
नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएकोसमेत मानिन्छ ।आफ्ना स’वारी साधन, कल’कारखानामा प्रयोग गरिने धातु’जन्य उप’करण, औ’जार आदिको पूजा गरि आजै विगत ६ महिनादेखि ब’न्द रहेका लामो दुरीका यातायातसमेत सञ्चालन भएका छन् ।

नेपालमा प्रत्येक वर्षको असोज १ गते विश्व’कर्मा पूजा मनाउने गरिन्छ । नयाँ सवारी’साधन किन्नेले विभिन्न शक्ति’पीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौँका भद्रकाली, दक्षि’णकालीलगायत मन्दिरमा दर्शना’र्थीको भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार