पर्साबाट प्र’हरीले स्रो’त नखुलेको ३८ लाख ५१ हजार १ सय रूपै’याँ सहित दुई ज’नालाई प’क्राउ गरेको छ। बुधबार दिउँसो प्रह’रीले वीरगञ्ज महानगरपालिका-६ को केपी ज्वेल’रीबाट उक्त बरा’बरको रक’मसहित दुई जनालाई प’क्राउ गरेको हो।
प’क्राउ पर्नेमा ज्वे’लरी सञ्चालक ४५ वर्षीय कन्हैयाप्रसाद सोनार र कर्मचारी २० वर्षीय दीपककुमार सर्राफ छन्। कन्हैया वीरगञ्ज-६ र सर्राफ बारा परवानीपुर गाउँपालिका-३ का हुन्।
हु’ण्डी कारो’बार भइरहेको सूचनाका आधारमा ज्वेलरी’मा छापा मार्दा स्रोत नखु’लेको नगद बरा’मद भएको पर्सा प्र’हरी प्रव’क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
प्र’हरी टोली बुधबार दिउँसो २ बजे ज्वेलरीमा पुगेको थियो। स्रो’त नखुलेको रकम हु’ण्डी कारोबारमा प्रयोग हुने प्र’हरीले जनाएको छ। प’क्राउ परेका दुबैलाई बैंक तथा वित्तीय संस्था’सम्बन्धी ऐन २०७३ विरू’द्धको कसु’रमा अनुस’न्धान अघि बढाइएको खनालले बताए।