जिल्ला प्र’हरी कार्यालय स्याङ्जाको प्र’हरी टोली च’र्चित लाेक’दाेहाेरी गायिका विष्णु माझीको माइती’घर चापाकोट पुगेको छ । रा’ष्ट्रिय मा’नव अधि’कार आयो’गले जिल्ला प्रशा’सन र प्र’हरी कार्यालयलाई पत्राचार गरी गायिका माझीकाे अव’स्था बुझ्न आ’ग्रह गरेको थियो ।
आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रह’री कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रह’री टोली पठाएको जिल्ला प्र’हरी स्याङ्जाका प्रमुख प्र’हरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो । प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबु आमाको नि’धन भइसकेको छ भने दाजु वैदे’शिक रोज’गारमा छन् ।
तीज विशेष भन्दै माझीले गाएको ’चरी जे’लैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्य’था भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।
गित संगीतमा सबैभन्दा धेरै पा’रीश्रमीक लिने गायिका समेत भनेर धेरैले चिन्ने गायिका बिष्णु माझीको बारेमा कलाकार देखि हरेक गित संगीत संग सम्ब’न्धीत रहेका कलाकारहरुले आआफ्नो तरीकाको प्र’तिक्रिया समेत दिदै आएको पाउन सकिन्छ । तर बिष्णु माझी सम्ब’न्धीत वास्त’विक कुरा भने कि त बिष्णु लाई थाहा होला, होइन भने सुन्दरमणी लाई नै थाहा होला । दर्शकको चा’हाना अनुसार यति धेरै माया पाएकी गाईका गुम’नाम बस्नु भनेको धेरै दर्शकहरुको उहालाइ हेर्ने चा’हाना छुट्टै हो ।
यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्र’हरीले उनीहरूलाई बोलाएको थियो। २०७५ सालमा जिल्ला प्र’हरी कार्यालयमा उप’स्थित भएकी माझीले आफू आफ्नै स्वे’च्छाले यसरी जी’वन बिताइरहेको बताएकी थिइन् ।
रा’ष्ट्रिय मा’नव अधि’कार आयोगले जिल्ला प्रशासन र प्र’हरी कार्यालय’लाई पत्राचार गरी गायिका माझीकाे अव’स्था बुझ्न आ’ग्रह गरेको थियो । आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्र’हरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्र’हरी टोली पठाएको जिल्ला प्र’हरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (ए’सपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटि’एनन् । विष्णुका बाबुआमाको नि’धन भइसकेको छ भने दाजु वैदेशिक रोज’गारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्था’बारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिनुभयो ।