जाजरकोटमा चट्या’ङ्ग ला’गेर १६ ब’र्षे गिरीको ज्या’न ग’याे

जाजरकोटमा चट्या’ङ्ग ला’गेर १६ ब’र्षे गिरीको ज्या’न ग’याे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ भाद्र २०७८
  • 4.8K
    Shares

जाजरकोटमा चट्या’ङ्ग ला’गेर एक जनाको ज्या’न गएको छ । हिजो बेलुका परेको चट्या’ङ्ग लागेर बारेकोट गाउँपालिका वडा नम्बर १ कोटेलीकी १६ वर्षकी सम्झना गिरीको ज्या’न गएको जिल्ला प्र’हरी कार्या’लय जाजरकोटले जनाएको छ ।

हिजाे बलेुका खाना पका’उँदै गरेकाे बेला उनलाई चट्या’ङ्ग ला’गेकाे थियाे । नेपालगञ्जमा एस’ईईपछि तयारी कक्षा पढ्दै गरेकी उनी तीज मान्न घर गएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार