मनाङमा जडी’बुटीबाट साढे १२ लाख राज’स्व सं’कलन

मनाङमा जडी’बुटीबाट साढे १२ लाख राज’स्व सं’कलन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २६ भाद्र २०७८
  • 3K
    Shares

हि’माली जिल्ला मनाङमा जडी’बुटी बि’क्रीबाट १२ लाख ४० हजार रुपैयाँ रा’जस्व सं’कलन भएको छ ।आ’र्थिक वर्ष ०७७/७८ मा एक हजार ८४ किलो जडी’बुटी बि’क्रीबाट उक्त र’कम संक’लन भएको हो ।

आर्थिक वर्ष ०७६/७७ को तुलनामा शून्य दशमलव ६३ प्रतिशतले यस आर्थिक वर्षमा कम रा’जस्व संक’लन भएको अन्नपुर्ण संर’क्षण क्षेत्र एक्याप प्रमुख लेखनाथ गौतमले बताउनु भएकाे छ ।

जिल्लाको मुख्य आय’स्रोतको रूपमा रहेको उच्च हि’माली घाँसे मैदानमा पाइने यार्चा’गुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बि’क्रीबाट राज’स्व संक’लन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार