ताप्लेजुङमा गत हप्तादेखि नयाँ मु’ल्यमा अलैँची ख’रिद बि’क्री सुरु भएको छ। अलैँचीको नयाँ उ’त्पादन (फ’सल) बजारमा आउन थालेसँगै का’रोबार मू’ल्य स’न्तोषजनक भएकाले किसान तथा व्य’वसायीमा उ’त्साह थपेको हो।
प’छिल्ला केही वर्षयता अलैँचीको मू’ल्य निर’न्तर घ’टिरहेको अव’स्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मू’ल्य पाएको बताइएको छ। केही हप्ता अघिदेखि स्थानी’य बजारमा निस्कन थालेको अलैँचीको मू’ल्य प्र’तिमन (४० किलोग्राम) ३२ देखि ३५ हजार रुपैयाँसम्म कारो’बार भइरहेको छ। हाल स्थानी’य बजारमा कारो’बार हुन थालेको मू’ल्य अपे’क्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्सा’हित बनाएको हो।
जिल्लाकै प्र’मुख नगदेबा’लीका रूपमा रहेको अलैँचीको नयाँ उत्पा’दनको मू’ल्य गत वर्षभन्दा यस वर्ष १२ देखि १४ हजार रुपैयाँमा कारो’बार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानी’यवा’सी व्यव’सायी दिनेश अधि’कारीले बताए। अधि’कारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा का’रोबार हुन था’ल्दा प्रतिमन २० देखि २२ हजार रुपैयाँ मात्र मू’ल्य थियो। यस वर्ष सुरुमा आएको अलैँची मू’ल्यले किसान तथा व्यव’सायी दुवैलाई स’न्तुष्ट बनाएको अधिका’रीको भनाइ छ।
फु’ङ्लिङ बजारकै अर्का व्यव’सायी भ’द्र रेग्मीले पनि यस वर्षको अलैँची मू’ल्यले सधैँ निरा’शा खे’प्दै आएका किसान तथा व्यव’सायीलाई उ’त्साहित बनाएको बताउनुभयो। वि’गतका वर्षमा प्रतिमन २० देखि २२ हजार रुपैयाँमा का’रोबार हुँदै आएको अलैँची यस वर्ष सुरुमै प्र’तिमन करिब १५ हजार रुपैयाँभन्दा बढीमा का’रोबार हुनु भनेको धेरै राम्रो मू’ल्य भएको व्यव’सायी रेग्मीको भ’नाइ छ। यसरी सुरुमा नै राम्रो मू’ल्य आएकाले सि’जनसम्म नै राम्रो मू’ल्य आउने जिल्लाका किसान तथा व्यव’सायीले अ’पेक्षा राखेका छन्।
यता यस वर्ष अलैँची उ’त्पादन भने ह्वा’त्तै घ’टेको किसानले बताएका छन्। अहिले औ’ल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षे’त्रमा वि’गतको तुलनामा आधाभन्दा धेरै उत्पा’दन घ’टेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बता’उनुभयो। लिम्बूका अनु’सार यस वर्ष औ’ल क्षे’त्रमा सबैतिर अलैँची नफलेकाले उ’त्पादन घ’टेको छ। ले’काली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन्। लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिरसम्ममा निस्कने गर्दछ। रासस