मन्दिरमा लागेको मष्टो मेला हेर्न गएकी युवतीमा’थि सामु’हिक व’ला’त्कार, दुई जना प’क्राउ

मन्दिरमा लागेको मष्टो मेला हेर्न गएकी युवतीमा’थि सामु’हिक व’ला’त्कार, दुई जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ भाद्र २०७८
  • 6.5K
    Shares

जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा  लागेको मष्टो मेला हेर्न गएकी एक युवतीमा’थि सामु’हिक व’ला’त्कारमा परेकी छिन।

यही भदौ ७ गते लागेको मेला हेर्न गएकी ती युवतीलाई सामू’हिक व’ला’त्कार गरेको आ’रोपमा जिल्ला प्र’हरी कार्यालय जुम्लाले प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा चन्दननाथ नगरपालिका–९ का २० वर्षी’य विशाल सार्की र सोही ठाउँका २० वर्षी’य कमल सार्की रहेको जिल्ला प्र’हरी कार्यालय जुम्लाका सू’चना अधिकारी प्र’हरी निरी’क्षक नवीन थापामगरले जान’कारी दिए।

युवतीले दुवैले आफूमा’थि सामू’हिक व’ला’त्कार गरेको र व’ला’त्कार गर्नु अघि आफ्नो हातबाट मो’बाइल खो’सेको उ’जूरी दिएकी प्र’हरीको दा’बी छ। सामु’हिक वव’ला’त्कारमा परेकी युवतीको उ’जुरीका आ’धारमा उनीहरूलाई प’क्राउ गरेर अ’दालतबाट म्या’द थ’प गरी अनु’सन्धान का’र्य अगाडि बढाइएको प्रनि थापामगरले बताए।

यसैबीच प्राप्त अर्को एक जान’कारी अनु’सार, शारी’रिक रूपमा अ’शक्त ४५ वर्षी’या एक महिलालाई ज’बरज’स्ती क’रणी गरेको आ’रोपमा तिला गाउँपालिका–८ जुम्लाका २८ वर्षी’य जीवन रावतलाई प्र’हरीले प’क्राउ गरेको छ।

अ’शक्त महिलालाई रावतले ड’र त्रा’स देखाएर ब’लात्कार गरेको खुल्न आएकाले उनलाई पनि प’क्राउ गरी अनु’सन्धान सुरु गरिएको जिल्ला प्र’हरी कार्यालय जुम्लाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार