युवासंघका जिल्ला नेता भाटको बैतडीमा भिरबाट ल’डेर मृ’त्यु, तरुण दलका नेतामा’थि सुर्खेतमा खुँ’डा प्र’हार

युवासंघका जिल्ला नेता भाटको बैतडीमा भिरबाट ल’डेर मृ’त्यु, तरुण दलका नेतामा’थि सुर्खेतमा खुँ’डा प्र’हार


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ भाद्र २०७८
  • 4.4K
    Shares

विजय भाट, सन्तोष गिरि

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपा’ध्यक्ष २५ वर्षी’या सन्तोष गिरीमाथि वीरेन्द्रनगरको धमला चोकमा खुँ’डा प्र’हार भएको  छ। शुक्रबार बेलुकी ६ बजेतिर धमलाचोकको एक कटेजमा गिरीमा’थि खुँ’डा प्र’हार भएको  हो ।

जिल्ला प्र’हरी कार्यालय सुर्खेतका प्र’वक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दा’याँ हातको बुढी औँला र बा’याँ हातमा चो’ट लागेको जानकारी दिए । यद्य’पि, उनले घ’टनाबारे थ’प कुरा अनुस’न्धानपछि जानकारी गराउने बताए ।

यसैबीच प्रा’प्त अर्को एक जान’कारी अनु’सार, बैतडीको दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय विजय भाटको भि’रबाट ल’डेर मृ’त्यु भएको छ। युवा संघ नेपाल,बैतडीका सदस्य समेत रहेका भाट भी’रबाट ल’डेर गम्भीर घाइते भएकोमा धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले दिएको जानकारी अनुसार,  बिहीबार साँझ सदरमुकामबाट घर फ’र्किने क्रममा स्थानी’य कलुवाडमोडबाट ल’डेर भाट घा’इते भएका थिए ।

घा’इते भाटको जिल्ला अ’स्पतालमा उप’चार नभएपछि आज बिहानै ४ बजे धनगढी रे’फर गरिएको थियो। भाटको आज बिहान करिब ११ बजेतिर धनगढीस्थित मायामेट्रो अस्पतातमा मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार