सौ’तेनी छोराको घां’टी थि’चेर ह’त्या गरेको आ’रोप लागेकी एक महिलालाई महोत्तरी जिल्ला अ’दालतले जे’ल च’लान गरेको छ।
जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने २० वर्षी’या रागनी देवीलाई महोत्तरी जिल्ला अ’दालतले आज पु’र्पक्षमा रहने गरी जे’ल च’लान गरेको हो ।
प्र’हरीका अनुसार, दश महिनाअघि जेठी पत्नी छँ’दाछँ’दै अर्को जातको कान्छी पत्नी (रागनी) भि’त्र्याएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले पाँच वर्षी’य र अढाई वर्षी’य आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जि’म्मा छा’डेर माइती गएर बस्दै आएकी थिइन्। त्यसपछि ती दुई बालकहरु आफ्ना सौ’तेनी आमाबाबुको रे’खदे’खमा रहदै आएका थिए।
आफ्नै रे’खदे’खमा रहेका दुई जना सौ’तेनी छोरा मध्ये जेठो छोरा पाँच वर्षी’य रितेशलाई गत साउन १४ गते दिउँसो सौ’तेनी आमा रागनीले घाँ’टी थि’चेर ह’त्या गरेर घरदेखि ५० मिटर टाढा रहेको चन्देश्वर साहको बारीमा रहेको अम्बाको रुख नजिकै रहेको परालको कुन्युमुनि छो’पेर राखेको बताइएको छ।
उ’क्त घ’टना’पश्चा’त् फ’रार रहेका सौ’तेनी आमालाई धनुषा जिल्लाबाट र बाबुलाई महोत्तरीबाटै दुवै जनालाई प्र’हरीले सोही दिन प’क्राउ गरेर क’र्तब्य ज्या’न मु’द्दा चलाएको थियो।
त्यस क’र्तब्य ज्या’न मु’द्दामा जिल्ला अ’दालत महोत्तारीले सौ’तेनी आमा रागनी देवीलाई पू’र्पक्षका लागि जले’श्वर कारा’गारमा पठाएको छ भने बुवा चन्द्रकिशोर यादवलाई सा’धारण तारे’खमा छा’ड्न आ’देश दिएको छ।