आफ्नै घरको छ’तबाट ख’सेका एक जना सै’निक हव’ल्दारको नि’धन भएको छ।
तनहुँको खैरेनीटारस्थित ३ नं बा’हिनीमा हव’ल्दार पदमा का’र्यरत व्यास नगरपालिका वडा नम्बर ३ देउरालीनगर नि’वासी ३७ व’र्षिय सै’निक हव’ल्दार लछुमन् थापाको आफ्नै घरको छ’तबाट ख’सेर नि’धन भएको हो ।
घर बिदामा रहेका उनी आईतबार राती आफ्नै घरको दुई त’ल्लामा’थिबाट ख’सेको प्र’हरीले प्रार’म्भिक विव’रण दिएको छ । घरको दुई त’लाबाट तल सडकमा ख’सेका थापालाई त’त्काल उनको छिमेकी र परिवारले उ’द्धार गरेर उप’चारका लागि दमौली अ’स्पताल पुर्याएको प्राप्त समा’चारमा जनाइएको छ।
ग’म्भीर बि’रामी बनेका थापाको सोही अ’स्पतालमा उप’चार हुँ’दा’हुँदै दमौली अ’स्पतालमा आईतबार राती नि’धन भएको जिल्ला प्र’हरी कार्यालय तनहुँका प्र’बक्ता डिएसपी युवराज तिमल्सिनाले जान’कारी दिए । घ’टनाबारे थ’प अनु’सन्धान भइरहेको डिएसपी तिमल्सेनाले बताए ।