कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज मोटरसाइकल दु’र्घटनामा परी एक जनाको मृ’त्यु भएको छ ।
रिभानबाट लुम्रेतर्फ जादै गरेको ग १४ प ९७५५ नं. को मोटरसाईकल आज दिउसो अन्दाजी १२ः३० बजे घलेलवेशीमा अ’नियन्त्रित भई बिजुलीको पोलमा ठो’क्किएर दुर्घ’टनाग्र’स्त भएको थियो। सो दु’र्घटना’मा परि स्थानीय लुम्रे निवासी वर्ष १८ का लक्की विकको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
दु’र्घट’नामा घा’इते भएका विकको उप’चारको लागी फिस्टेल अस्पतालमा ल्याई जेक’जाँ’च गर्ने क्रममा मृ’त्यु भएको प्राप्त जानकारीमा उल्लेख छ। । घ’ट’नाको विषयमा थ’प अनु’स’न्धान भई’रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।