नु’भिव उप्रेतीको ह’त्या आ’रोपमा तीन यु’वाहरु जे’ल च’लान

नु’भिव उप्रेतीको ह’त्या आ’रोपमा तीन यु’वाहरु जे’ल च’लान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० जेष्ठ २०७८
  • 10K
    Shares

नुभिव उप्रेती

“आ’त्मह’त्या” गरेको भ’निएका ललितपुरका १८ वर्षीय एक कि’शोरको ह’त्या आ’रोपमा प’क्राउ परेका तीन जना यु’वाहरु जे’ल च’लान भएका छन्।
ललितपुरको खुमलटार घर भएका १८ वर्षीय युवा नु’भिव उप्रेतीको ह’त्या आ’रोपमा प’क्राउ परेका तीन जना कि’शोरलाई जिल्ला अदा’लत कास्कीले पु’र्पक्षका लागि थु’नामा रा’ख्न आ’देश दिए’पछि उनीहरु कारा’गार च’लान भएका हुन्।  अदा’लतको आ’देशमा कास्की कारा’गार च’लान भएका यु’वाहरुमा स्याङ्जा घर भएका वर्ष १९ का बिगेन गुरुङ र १९ वर्षकै बासुदेव गुरुङ रहेका छन्। बा’लिग न’भएका’कार’ण खोटाङ घर भई पोखरा बस्ने आशिष राईलाई बाल सु’धार केन्द्र, सराङ्गकोटमा प’ठाइ’एको छ।
शुरुमा पोखराको फेवातालस्थित बाराही मन्दिरसँगै मृ’त भे’टिएका नु’भिव उप्रेतीले आ’त्मह’त्या गरेको जान’कारी वडा प्रहरी कार्यालय बैदाम पोखराले दि’एको थियो।  पि’डि’त भगवती मैनाली उप्रेतीले आफ्नो छोरा नु’भिव उप्रेतीलाई ह’त्या ग’रि’एको भन्दै वडा प्रहरी कार्यालय बैदाममा जा’हे’री दिन खो’ज्दा समेत बे’वास्ता गरेको पि’डित पक्षको दा’बी छ।
बुवा, आमालाई थाहा न’दिइ’ वैशाख ३ गते ललितपुरबाट पोखरा हि’डे’का नु’भिव उप्रेतीलाई वैशाख ४ गते के’ही युवाहरुले लेकसाइडको स्ट्रिट नम्बर–१३ मा म’र’णा’सन्न हुने गरी लखे’ट्दै कु’ट’पि’ट गरेको ट्रे’जर लाउ’न्जको सिसि’टिभी फु’टेज भेटि’एपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनु’स’न्धान गरेको बताइ’एको छ।
वैशाख ४ मा नु’भिवको श’व भे’टिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सह’योगमा वडा प्रहरी कार्यालय बैदामले घ’टना अनु’स”न्धान गरेको थियो । सिसि’टिभी फु’टेज हेरे”पछि नु’भिव उप्रेतीलाई कु’टपि’ट गरी ह’त्या ग’रिएको नि”ष्कर्ष निका’ल्दै प्रहरीले पोखराको घारी’पाटन ब’स्दै आएका आशिष राई,बिगेन गुरुङ र बासुदेव गुरुङलाई प’क्राउ गरेर क’र्तब्य ज्या”न स’म्ब’न्धि मु’द्दामा अ’नु’सन्धान थालेको थियो।
बैशाख ३ गते काठमाडौँबाट पोखरा आएका नु’भिव राति होटल वेल’कम इनमा बसेका थिए । पोखराको एक रेष्टुेरेन्टमा भ’ना’भ’न हुँदा कु’ट’पि’ट गरेको आ’रो’पीहरुले स्वी”कार गरेका छन् । तर नुभिवले बो’क्ने मोबा’इल फे’ला परेको छैन । आमालाई ह्वा’ट्स ए’पमा गरेको भ’नि’एको म्यासे”जको डिटेल्स पनि प्रहरीले फे’ला पार्न सके’को छैन् ।
नु’भिवकी आमा भगवती मैनाली उप्रेतीले श’व भे”टिँ’दा पनि छोराको मोवा’इल चलि’रहेको दा’बी गर्दै प्रहरी अ’नुसन्धानमा शं”का गरे’की छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार