निर्माणाधीन मोट’रेबल पुलबाट ख’सेर गएराती ताप्लेजुङमा एक मजदुरको मृ’त्यु भएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोरस्थित तमोर करिडोरअन्तर्गत निर्मा’णाधीन मोटरेब’ल रानीपुलबाट ख’सेर बारा जिल्लाको सिमरा घर भएका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मोटरे’बल पुल निमार्णका क्रममा बुधबार साँझ ७ बजेको समयमा खसेका चौधरीको घटनास्थ’लमा नै मृ’त्यु भएको बताइएको छ।