कोरोना कहर : कास्की जिल्लामा थप एक हप्ताका लागि निषे’धाज्ञा थ’प

कोरोना कहर : कास्की जिल्लामा थप एक हप्ताका लागि निषे’धाज्ञा थ’प


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 6.6K
    Shares

janasanchar ,जिल्ला प्रशासन कार्यालय कास्की

कास्की जिल्लामा फे’री पनि थ’प एक हप्ता जेठ ७ गते राति १२ बजेदेखि लागू हुनेगरी जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधा’ज्ञा थ’प गरि’एको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले ती’ब्र ग’तिमा फैलिर’हेको नयाँ भेरिय’न्ट सहितको को’भिड १९लाई निय’न्त्रण गर्न भन्दै तेश्रो पटक थप एक हप्ताका लागि निषे’धाज्ञा थ’प गरेको हो।

जिल्ला को’भिड व्यवस्थापन केन्द्रको बुधबारको बैठकपश्चात जिल्ला प्रशासन कार्यालय कास्कीले जा’री गरेको बि’ज्ञप्ति अनुसार, सार्वज’निक एवम् निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चा’लनमा रो’क लगाइ’एको छ । तर अत्याव’श्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चा’लन गर्न पाइने छ ।

उद्योग तथा सार्वज’निक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थ’ल नजिकै खाना र बासको व्यवस्था’ गरी सञ्चा’लन गर्न सकिने तथा सरकारी प्राथमि’कताप्राप्त आयोजनाका नि’र्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चा’लन गर्न सकिने आदे’शमा उल्लेख गरिएको छ ।

सर्बसाधा’रणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्या’वश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन नपा’उने जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ। तर यस अघि जस्तै अत्याव’श्यक खाद्य सामग्री खरिद बिक्री’का लागि बिहान ९ बजेसम्म खु’ला रहने भएको छ । उक्त समयमा अत्या’वश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन भने खा’द्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता देनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरि’द गर्ने तर सोको लागि सवारी’साधन प्रयोग गर्न पाइ’ने छै’न । फलफूल तथा तरकारीको थोक बिक्रे’ताले खुद्रा बि’क्री वितर’ण गर्न पाउने छै’नन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चि’स्यान केन्द्र एवं संक’लन केन्द्रमा पु¥’याउन एवं बिक्री वितर’ण गर्न पाइनेछ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्याले’समा गर्न रो’क लगाइ’एको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उप’स्थित हुन नपा’इने तथा सवारी’साधानमा ५ जना मात्र सवार हुन र एकमात्र सवारी प्रयोग गर्न आदे’शमा भनिए’को छ ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र नि’क्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रे’षण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चा’लन गर्ने तथा त्यहा कार्य’रत कर्म’चारीहरु परिचय पत्र र कार्यालय पोशाकक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म आव’तजाव’त गर्न सक्ने’छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार