को’रोना महा’मारीको अवस्था’मा रेस्टुरे’न्टमा बसेर जुवा’तास खेलि’रहेका पाँच जनालाई प्रहरीले काठमाडौंबाट प’क्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ किटनी भञ्ज्या’ङस्थित सफल भ्याली भ्यू रेष्टुरे’न्टमा जुवा’तास खेलि’रहेका पाँच जना जुवा’डेहरुलाई प्रहरीले पक्रा’उ गरेको हो ।
प्रहरीले प’क्राउ गरेका काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को भाईराजा शाह ठकुरीको साथबाट नगद रकम पाँच हजार रुपैयाँ, काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ५० को मिन बहादुर रजालको साथबाट नगद रकम रु १७ हजार रुपैया, काठमाडौं नागार्जुन न.पा वडा नं. १० घर हुने वर्ष २६ को पर्वत खड्काको साथबाट नगद रकम नौँ हजार रुपैयाँ, काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने वर्ष ४७ को कृष्ण बिडारीको साथबाट नगद रकम ३२ हजार रुपैया, काठमाडौं नागार्जुन न.पा. वडा नं. ५ घर हुने बर्ष ३७ को कुमार लामाको साथबाट नगद रकम ३७ हजार पाँच सय रुपियाँ पनि बरा’मद गरेको बताएको छ ।
पक्राउ परेकाको साथबाट तास ५२ प्रति, तास खेल्न प्रयोग गरिएको मण्डी थान १ र जम्मा नगद रकम १ लाख ५ हजार ५ सय समेत रि’तपुर्बक बरा’मद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले प’क्राउ गरेका विरू’द्ध थप अनु’सन्धान गरि’रहेको जनाएको छ।
प्रहरीको विशे’ष स्रोतका अनुसार को’रोना महा’मारीका बीच अ’वैध तव’रबाट जुवा खेला’ईरहेको सू’चना प्राप्त भएपछी महानग’रीय प्रहरी बृ’त्त थान’कोटबाट खटि’एको प्रहरी टो’लीले सफल भ्याली भ्यू रेष्टुरे’न्ट एण्ड रिसो’र्टको उत्तर मोहो’डातर्फ रहेको चेन्जि’ङ कोठा’भित्र अवै’ध रुपमा जुवा’तास खेलिर’हेका उनीह’रुलाई प’क्राउ गरेको प्रहरीको दाबी छ ।
पक्राउ गरि’एका पाँच जनालाई जु’वा ऐनअन्तर्गत म्याद थप गरि कार’बाही गरिने प्रहरीले जान’कारी दिएको छ ।