अस्पतालले औ’षधी राखेर दिने झोलामा दुई वटा नव’जात शि’शुका भ्रु’णहरु फे’ला परेका छन्।
पोखराको हेम्जा याम्दीपुल मु’नी फालि’एको अवस्थामा शुक्रबार दिउसोँ दुई शि’शुको भ्रु’ण भेटि’एको हो । शि’शुका भ्रु’ण राखि’एको भनि’एको झोला कुन अस्पता’लको हो भनेर प्रहरीले नाम सार्वज’निक गरेको छैन।
शुक्रबार दिउँसो पुल मु’नी माछा मार्ने क्रममा बच्चाहरुले झोलामा दुई शि’शुको भ्रुण देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
हेर्दा पाँचदेखि छ महिना पुगेको जस्तो देखिने ती दुवै शि’शु भ्रु’ण पुरुष लि’ङ्गको रहेको समाचार स्रोतले जनाएको छ।
ती शि’शुका भ्रु’णहरु कसले फालेको हो भनेर अनु’सन्धान थालि’एको प्रहरीले जानकारी दिएको छ।