माटोको ढि’स्कोले पुरि’एर बागलुङमा शुक्रबार दिउँसो साढे दुई बजे आमा-छोराको मृ’त्यु भएको छ ।
जिल्लाको निसीखोला गाउँपालिका–२ फलाँटे’चौरमा घर पो’त्ने माटो लिन गएका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका १४ वर्षीय छोरा सुरेशको माटोको ढि’स्कोले पुरि’एर मृ’त्यु भएको हो।
प्रहरी र स्थानी’यवासीको सक्रि’यतामा माटोले पुरि’एका श’व निका’लिएको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए। श’व परी’क्षण गरी अन्त्ये’ष्टिका लागि तयारी गरि’एको बताइ’एको छ ।