बिहेभोजमा भा’गाभाग, पर्वतबाट दुई जना दुलाहा प’क्राउ

बिहेभोजमा भा’गाभाग, पर्वतबाट दुई जना दुलाहा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ बैशाख २०७८
  • 8.5K
    Shares

बिहे भोज च’लिरहेको बेला अचा’नक प्रह’री पुगेपछि पर्वतको माझफाँटमा भागा’भा’ग भएको छ भने बिहेभोज गर्ने दुई जना दुलाहालाई एकै ठाउँबाट प्र’हरीले प”क्राउ गरेको छ।

प्राप्त जानकारी अनुसार को’रोना म’हा’मारीका बेला स्थानीय प्रशासनले गरेको निषे’धाज्ञा वि’परीत पर्वत जिल्लाको जलजला –२ माझफाँटमा बिहे भोज च’लिरहेको सुचना पाएपछि बिहे भोजस्थलमा प्र’हरी पुगेको थियो।  प्र’हरी आएको थाहा पाएर स्थानीय अन्य जनता भा’गेपछि प्रह’रीले बिहेभोज आ’योजना गर्ने दुई जना दुलाहालाई प’क्राउ गरेको बताइएको छ।

प्रहरीले निषे’धाज्ञाका समयमा बिहे भोज गर्ने जलजला –२ माझफाँटका दुई जना दुलाहहरु २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई प’क्राउ गरेर आब’श्यक का’रबाहीका लागि नि’यन्त्र’णमा लिएको प्र’हरीले जानकारी दिएको छ। मंगलबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भी’ड गरेर बिहे भोज गरेको प्राप्त समाचारमा जनाइएको छ।

अहिले पनि माझफाँटमा ७५ जनाभन्दा बढी स”क्रिय को’रोना संक्र’मित रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रि’यामा १० जना मात्रै सह’भागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०/४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सह’भागी भा’गाभा’ग भएका थिए ।

प्रहरीले सबै भा’गेपछि दुई बे’हुलालाई समा’तेर आवश्यक कार’वाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वा’स्थ्य मापद’ण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई निय’न्त्रणमा लिइएको जानकारी दिए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार