नेकपा एमालेको नेपाल-खनाल समुहको कास्की जिल्ला उपाध्यक्ष शोभाखर भण्डारीको को’रोना संक्र’मणबाट गएराती मृ’त्यु भएको छ।
एक हप्ताअघि को’रोना संक्र’मण पु’ष्टि भएका उनको मणिपाल अस्पतालमा उपचारकै क्रममा गयराति मृ’त्यु भएको जिल्ला अध्यक्ष (माधव समूह) धनराज आचार्यले जानकारी दिए । केही समयअघि नेपाल समूहले कास्की जिल्लामा गरेको समा’नान्तर कमिटी गठनमा उनी जिल्ला उपाध्यक्ष चुनिएका थिए ।
६३ वर्षीय भण्डारीको उप’चारकै क्रममा मृ’त्यु भएको हो । एक हप्ताअघि को’रोना संक्र’मण पु’ष्टि भएका उनको मणिपाल अस्पतालमा उपचारकै क्रममा गयराति मृ’त्यु भएको जिल्ला अध्यक्ष (माधव समूह) धनराज आचार्यले जानकारी दिए ।
६३ वर्षीय भण्डारी ‘एकहप्ताअघि को’रोना पु’ष्टि भएर स्वास्थ्यमा ख’राबी आएपछि अस्पताल भर्ना भएका थिए।
भण्डारी कास्कीका विभिन्न संघसंस्थामासमेत आवद्ध थिए । अविभावक संघ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्, आदर्श समाज, पुष्पलाल मित्रता केन्द्रलगायत संघसंस्थामा आवद्ध थिए । ‘