गण्डकी प्रदेशका भौतिक पूर्वाधार र आन्तरिक मामिला बस्नेतलाई पि’तृशो’क

गण्डकी प्रदेशका भौतिक पूर्वाधार र आन्तरिक मामिला बस्नेतलाई पि’तृशो’क


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ बैशाख २०७८
  • 5.9K
    Shares

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्री रामशरण बस्नेतलाई पि’तृशो’क परेको छ ।

गण्डकी प्रदेश सरकारको प्रबक्ता समेत रहेका मन्त्री बस्नेतका ८२ वर्षीय पिता लिलाबहादुर बस्नेतको गोरखास्थित आफ्नै निवासमा आइतबार नि’धन भएको परिवार स्रोतले जानकारी दिएको छ । बस्नेतका ३ छोरा र १ छोरी छन् । मन्त्री बस्नेत उनका कान्छा छोरा हुन् ।

बस्नेत बिगत तीन वर्षदेखि श्वा’सप्रश्वा’स र फोक्सो सम्बन्धि रो’गले पि’डित रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार