आफ्नै विद्यार्थीलाई काठमाडौं लगेर वला’त्कार गरी भाग्दै गरेका शिक्षक लामा प’क्राउ

आफ्नै विद्यार्थीलाई काठमाडौं लगेर वला’त्कार गरी भाग्दै गरेका शिक्षक लामा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ बैशाख २०७८
  • 6.6K
    Shares

stop rape

आफ्नै विद्यार्थीलाई काठमाडौं लगेर वला’त्कार गरी भाग्दै गरेका गोरखाको एक विद्यालयमा पढाउने एक शिक्षक काठमाण्डौबाट प’क्राउ परेका छन्।

प’क्राउ पर्ने शिक्षक दोलखाको भीमेश्वर नगरपालिका-९ स्थायी घर भै हाल काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने २९ वर्षीय शम्भु लामा रहेका छन्।

उनले गोरखामा आफुले पढाउने विद्यालयकी १४ वर्षीया छात्रालाई ललाइफ’काइ काठमाडौंको सुन्धारास्थित एक होटलमा लगी जब’रजस्ती व’लात्कार गरेर भाग्दै गर्दा प्रहरीले बानेश्वरबाट मंगलबार बिहान प’क्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ।

शिक्षक लामाले ती बालिकालाई होटलमा दुई दिनसम्म राखेर पटक-पटक ज’बरजस्ती व’लात्कार गरेको सूचना पाएपछि प्रहरीले उनलाई प’क्राउ गरेको बताइएको छ ।

लामालाई हिरासतमा राखेर ज’बरजस्ती क’रणी मु’द्दामा अनु’सन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार