पोखरामा गोरु का’टेको आ’रोपमा ८४ वर्षिय बृद्ध प’क्राउ

पोखरामा गोरु का’टेको आ’रोपमा ८४ वर्षिय बृद्ध प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २२ बैशाख २०७८
  • 7.7K
    Shares

प'क्राउ, janasanchar, nail , हत्क'डी

पोखरामा गोरु का’टेको आ’रोपमा ८४ वर्षिय बृद्ध प’क्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ पिपलडालीका ८४ वर्षिय दिलबहादुर तामाङ गोरु का’टेको आ’रोपमा प’क्राउ परेका हुन् ।

गोरु का’टेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलिले उनलाई आज विहान साढे ८ बजे प’क्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यायलयले जनाएको छ । प्रहरीले गोरुको टाउको, मासु, मासु का’ट्न प्रयोग हुने हति’यारसहित नियन्त्र’णमा लिएको प्रहरीले जानकारी दिएको छ। प’क्राउ परेका तामाङमाथि थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार