केबुलकार शिलान्यास गरिएको बाटोको छेउ नालीमा महिलाको शव भेटियो

केबुलकार शिलान्यास गरिएको बाटोको छेउ नालीमा महिलाको शव भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ चैत्र २०७७
  • 5.6K
    Shares

केबुलकार शिलान्यास गरिएको रुपन्देहीको बुटवलस्थित गोलपार्क नजिकको जङ्गलमा एक महिलाको शब टोको छेउ  सडेगलेको अवस्थामा फेला परेको छ।

नालीमा जिन्सको पाइन्ट लगाएकी अन्दाजी २५ देखि ३० वर्ष उमेरकी ती महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको अहिलेसम्म सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतीत सिंह राठौरले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सांकेतिक फोटो 

प्रतिक्रिया
सम्बन्धित समाचार