पशु फर्ममा आगलागि हुँदा २० गाई जलेर मरे

पशु फर्ममा आगलागि हुँदा २० गाई जलेर मरे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ चैत्र २०७७
  • 3K
    Shares

कृष्णा राम पशु फर्ममा

सप्तरीको अग्नीसाईर कृष्णासबरण गाउँपालिका वडा नं. ५ मा रहेको कृष्णा राम पशु फर्ममा बिहीबार राती आगलागि हुँदा २० वटा पशुचौपाया जलेर मरेका छन् ।

आगो निभाउने क्रममा फर्म संचालक दिनानाथ साह समेत जलेर घाइते भएका छन् । उनको स्थानिय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो गाउँपालिका वडा नं. ६ निवासी मनोज साह र दिनानाथ साहको संयुक्त लगानीमा रहेको उक्त पशु फर्ममा बिजुली सर्ट भई आगलागि हुँदा १८ वटा गाई र २ वटा बाछी जलेर मर्दा र अन्नपात समेत नष्ट भई ३१ लाख ३९ हजार ६ सय मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

स्थानियवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगोमाथी नियन्त्रण कायम गरिएको तथा आगलागि घटना बारे आवश्यक अनुसन्धान भईरहेको जि

प्रतिक्रिया
सम्बन्धित समाचार