नेकपा कालिकोट संयुक्त जिल्ला भेला उद्घाटन युवा संगठन र दलित मुक्ती मोर्चा

नेकपा कालिकोट संयुक्त जिल्ला भेला उद्घाटन युवा संगठन र दलित मुक्ती मोर्चा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असोज २०७६
  • 11.5K
    Shares

नेपाल कम्युनिस्ट पार्टी बिप्लप निकट भतृय संगठन नेपाल दलित मुक्ती मोर्चा र युवा संगठन नेपाल कालिकोट को सयुक्त सम्मेलन उद्घाटन कार्यक्रम सम्पन्न ।

नेपाल दलित मुक्ती मोर्चा सम्मेलन तयारी समिती का संयोजक कामरेड प्रलाल बि क को सभापतित्व नेकपा कालिकोट का ईन्चार्ज कामरेड बिराट को विशेष अातिथ्यतामा र नेकपा कालिकोटका सेक्रेटरी कामरेड रणदिप  युवा संगठन नेपाल का केन्द्रीय सदस्य कामरेड सितल लगायत प्रतेक एरिया ईनचार्ज जनबर्गिय संगठनका प्रमुख हरुको उपस्थिती मा २०० प्रतिनिधि प्रयबेक्षक को सहभागीता र सयौ जनता को सहभागीतामा राष्कोट अारसिपी बजार मा सम्पन्न भएको छ यो सम्मेलन को बन्द शत्र सान्नी त्रिबेणी मा सम्पन्न गर्ने अायोजक ले जनाएको छ ।

प्रतिक्रिया