नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को उपस्तिथिमा कार्यक्रम सप्पन गरियको छ

कार्यक्रमका बिच सरकारी नेकपा परित्याग गरि लोकेन्द्र गिरि रमेश गीरी नेकपा मा प्रबेश गरेका छ्न उहाँहरुलाई स्वागत गर्नु हुँदै नेकपा कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले

सम्पूर्ण क्रान्तिकारि शक्ति हरु एक भै बैज्ञानिक समाजवाद को बाटोमा लाग्न आवान गर्नु भएको छ देसैभरी विभिन्न बाहाना मा नेता कार्यक्र्तालाई गिरफ्तार गर्दै आई रेहेको ले दमनले बिद्रोह जन्माउने र यो परिस्थिति को जिम्मेवार स्वयम राज्य आफैहुने बताउनु भएको छ 