जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ भाद्र २०७६
  • 6.7K
    Shares

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै रिहाई गर्न माग गरेको हो ।

पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रस्टचार अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाललाइ आज कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भने प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको कार्यकर्ता भएको भन्दै पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया