ने.क.पा.का दुई नेता कैलालीबाट गिरफ्तार

ने.क.पा.का दुई नेता कैलालीबाट गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ पुष २०७५
  • 6K
    Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कैलालीका दुईजना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्ने ने.कपा.का नेताहरुमा कैलारी गाउँपालिकाका सेक्रेटरी अरुण थारू र एरिया सदस्य शैलेन्द्र विक रहेका छन् ।

साङ्गठनिक कामको सिलसिलामा रहेका बेला उनीहरुलाई कैलारी गाउँपालिकाको खरट्टीबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरेको ने.क.पा.ले जानकारी दिएको छ ।

ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा लगाएर ५ दिन म्याद थपेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया