हिरासत बसाइपछि गृह जिल्ला पुग्दा नेकपाका प्रबक्ता प्रकाण्ड यसरी भए अभिनन्दित

हिरासत बसाइपछि गृह जिल्ला पुग्दा नेकपाका प्रबक्ता प्रकाण्ड यसरी भए अभिनन्दित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ मंसिर २०७५
  • 8.1K
    Shares

४९ दिनको हिरासत बसाइँ पछि पहिलो पटक गृह जिल्ला कालिकोट पुगेका नेकपाका प्रवक्ता प्रकाण्डलाई कालिकोटमा अभिनन्दन गरिएको छ ।अाज जिल्ला सदरमुकाम मान्मामा अायोजना गरिएको जनशभामा कालिकोटका शहिद परिवारको तर्फबाट अभिनन्दन गरिएको हो ।

जनसभामा प्रवक्ता प्रकाण्डलाई कालीकोटका ५ सय ५ सहिद परिवारसहित कोलिकोटबासीको तर्फबाट फूलमालासहित भव्य अभिनन्दन गरिएको छ । कालिकोटका गाउँगाउँबाट जुलुससहित हजाराैं जनता जनसभामा सहभागि भएका छन ।

कालिकोट

प्रतिक्रिया