पक्राउ परेका पत्रकार गोपाल चन्दको रिहाइको लागि सर्वोच्चमा रिट दायर

पक्राउ परेका पत्रकार गोपाल चन्दको रिहाइको लागि सर्वोच्चमा रिट दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ मंसिर २०७५
  • 5.1K
    Shares

समाचारको विषयलाई लिएर प्रहरीद्धारा पक्राउ गरिएका पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दको रिहाईका लागि आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । उहाँको रिहाईका लागि क्रान्तिकारी पत्रकार संगठन,नेपालको पहल जारी छ ।

 

प्रतिक्रिया