नेकपाले पार्टी पुनर्स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित जनप्रदर्शन शुरु भएको छ l काठमाण्डौको लैनचौरबाट शुरु भएको जुलुस कार्यक्रम स्थल भृकुटी मण्डपमा प्रवेश गरेको छ भने अन्य तीन ठाउँको प्रदर्शन पनि कार्यक्रमस्थल प्रवेश गरेको छ

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend