राजधानीको बिभिन्न स्थानबाट र्याली शुरु

राजधानीको बिभिन्न स्थानबाट र्याली शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ मंसिर २०७५
  • 6.3K
    Shares

काठमान्डौको  भृकुटी मण्डप स्थित प्रदर्शनी मार्गमा नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा गरेको

आज अहिले शुरु हुदैछ जनसभालाई नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य प्रकाण्ड, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रमलाई पार्टी पोलिटब्युरो सदस्य पदम राईले स्वागत र पार्टी पोलिटब्युरो सदस्य उमा भुजेलले सञ्चालन गर्ने उक्त कार्यक्रम  नेकपाका सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेको अध्यक्षता रहनेछ।

प्रतिक्रिया