काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । उक्त पार्टीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता-चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागिएको नेकपा स्राेतले जनाएको छ । सोही प्रयोजनको लागि निकालिएको पोस्टर –