तिलिचो तालमा पोखराका सरोजको मृत्यु

तिलिचो तालमा पोखराका सरोजको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ कार्तिक २०७५
  • 17.2K
    Shares

पोखरा- मनाङको तिलिचो ताल घुम्न गएका पोखराका एक युवाको बुधबार लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–३३ का सरोज अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ।

अधिकारी नेपाली कांग्रेस पोखरा– ३३ का सहसंयोजक तथा साबिक लेखनाथ नगरपालिका– १७ का सभापति पनि हुन्।

संसारकै उच्च स्थानमा रहेको उक्त तालमा पुगेकै बखत उनलाई लेक लागेको थियो। पोखराको मनिपाल शिक्षण अस्पतालमा ल्याइए पनि उपचारकै क्रममा उनको निधन भएको प्रहरी जनाएको छ।

लेक लागेका अधिकारीलाई हेलिकोप्टरबाट तत्काल उद्धार गरिएको थियो।

प्रतिक्रिया