प्रहरीका सुराकी जवान थापालाइ स्थानिय जनसमुदाय विच उठबस

प्रहरीका सुराकी जवान थापालाइ स्थानिय जनसमुदाय विच उठबस


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ असोज २०७५
  • 68.8K
    Shares

अछाम– विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी अछाम जिल्ला एरिया नं ७ बारलामा पार्टीको आन्तरिक प्रशिक्षण चलिरहेको बेला नेपाल प्रहरीका सुराकी जवान नन्द थापाले पार्टीका सम्पूर्ण आन्तरिक विषयहरुको भिडियो रेकर्ड गरिरहको अवस्थामा फेला पारेको छ ।

कार्यक्रममा उपस्थित सदस्यहरुले थापाको मोवाइल नियन्त्रमा लिइ उसलाई थप्पड हानी, स्थानिय जनसमुदाय विच उठबस समेत गराई माफी माग्न लगाएको र अर्को पटक यस्ता हर्कत नगर्न ७ नं एरिया कमिटिले चेतावनी समेत दिइको स्रोतको भनाइ छ ।

प्रतिक्रिया