निर्मलाको न्यायका लागि थाल ठटाएर प्रदर्शन (तस्बिरहरु)

निर्मलाको न्यायका लागि थाल ठटाएर प्रदर्शन (तस्बिरहरु)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ असोज २०७५
  • 9.4K
    Shares

काठमाडौं । बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै सोमबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

युवा नर्स सञ्जालको अगुवाइमा भएको प्रदर्शनका सहभागीहरुले थाल तथा विभिन्न भाँडाकुँडा ठटाएका थिए । सहभागीहरुले सरकार कहाँ चुक्दैछ बलात्कारीसँग झुक्दैछ ?, निर्मलालाई न्याय देउ नागरिकमाथि भयो अन्याय आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

प्रतिक्रिया