नेपाली कांग्रेसका नेता श्रेष्ठ जुवाखालबाट पक्राउ

नेपाली कांग्रेसका नेता श्रेष्ठ जुवाखालबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ असोज २०७५
  • 27.2K
    Shares

नेपाली कांग्रेसका एक नेता काठमाडाैको जुवाखालबाट पक्राउ परेका छन । प्रहरीले नेपाली कांग्रेसका महासमिति सदस्यलार्इ जुवाखालबाट पक्राउ परेका हो ।

काठमाडाैस्तित कोटेश्वरको एक घरबाट कांग्रेसका महासमिति सदस्य हरिशरण श्रेष्ठ पक्राउ परेका हुन् । कोटेश्वर प्रहरी बीटका अनुसार श्रेष्ठसहित अन्य १४ जना पक्राउ परेका छन । उनीहरू माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । साभार दैनिकी डट कम

प्रतिक्रिया