सर्वाधिक खोजीका सिके राउतले देश बिखण्डनको भाषण गरिरहँदा प्रहरी मौन

सर्वाधिक खोजीका सिके राउतले देश बिखण्डनको भाषण गरिरहँदा प्रहरी मौन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ असोज २०७५
  • 14.3K
    Shares

प्रहरीले खोजी गरिरहेका सिके राउतले हजारौं कार्यकर्ताको बीचमा संविधानको विरोधमा अभिव्यक्ति दिएका छन् ।

स्वतन्त्र मधेसको माग गर्दै संविधान दिवसका दिन विभिन्न कार्यक्रम गर्दै आएका राउतले प्रदेश २ को राजधानी जनकपुरको मुख्य चोकमा संविधानको चर्को विरोध गर्दै भाषण गरेका छन् ।

मंगलबार बेलुकीसम्म राउतको खोजी भइरहेको बताएको जनकपुर प्रहरी जनकपुरको ‘रामानन्द चोक’मा राउतले भाषण गर्दै गर्दा मूकदर्शक बनेको छ ।

राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले कालो संविधान भन्दै विरोध सभा गरेको हो।

प्रतिक्रिया