आईपीएल बेटिङमा गुण्डा नाइके दावा लामा पनि संलग्न

आईपीएल बेटिङमा गुण्डा नाइके दावा लामा पनि संलग्न


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ जेष्ठ २०७५
  • 16.9K
    Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वफुटबलर अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

 

लामा भने फरार छन् । उनको खोजी भइरहेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जनकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार