सीमामा त्रासः प्रहरीले घुस लिएको भन्दै भारतीय भारतीयबाट धम्की

सीमामा त्रासः प्रहरीले घुस लिएको भन्दै भारतीय भारतीयबाट धम्की


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ जेष्ठ २०७५
  • 10.5K
    Shares

नेपाल र भारत सीमाको दश गजा छेउँमै रहेको डोकेबजार शनिबार दिउँसै सुनसान थियो ।

भारतीय युवाहरुबाट धम्की आएपछि त्रासमा रहेका स्थानीय वासिन्दा तथा व्यापारी सुरक्षित वातावारण बनाउनुपर्ने माग गर्दै प्रहरी चौकीमा भेला भएका थिए ।

सीमापारि युवाबाट धम्की आएकाले हामी कसैमाथि घटना घट्छ कि भनेर सबै त्रसित भएका छौँ, डोकेबजार व्यवस्थापन समितिका अध्यक्ष मेघराज संवेदनशीलता हुन्छ, प्रहरीको गल्तीका कारण हामी निशानामा परेका छौँं ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार