दोलखा केन्द्रविन्दु भएर आज विहान फेरी भूकम्प गयो

दोलखा केन्द्रविन्दु भएर आज विहान फेरी भूकम्प गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ माघ २०७४
  • 7.5K
    Shares

काठमाडौं, दोलखा केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ । विहान ८ बजेर ३८ मिनेट जाँदा ४ दसमलव ३ रेक्टरको भूकम्प गएको हो । यो भूकम्प पौने ३ वर्षअगाडि १२ वैशाख २०७२ को गोरखा भूकम्पको परकम्प रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार