माइक्रोबस नै चोरी !

माइक्रोबस नै चोरी !


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० पुष २०७४
  • 12.5K
    Shares

काठमाडौं । काठमाडौंमा गएराति एउटा माइक्रोबस नै चोरी भएको छ ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा.१ ज ८१७१ नम्बरको माइक्रोबस शनिबार राति चोरी भएको हो ।

प्रहरीले माइक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङसहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार