श्रम कार्यालय तहाचलका नासु २ लाख ३४ हजार घूससहित पक्राउ

श्रम कार्यालय तहाचलका नासु २ लाख ३४ हजार घूससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ पुष २०७४
  • 9.9K
    Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।

आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार