प्रहरी चौकीबाट थुनुवा फरार

प्रहरी चौकीबाट थुनुवा फरार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ मंसिर २०७४
  • 8.4K
    Shares

बर्दियाको बारबर्दियास्थित कतरनिया चौकीबाट बुधवार विहान एक थुनुवा फरार भएका छन् । श्रीमतीसँग झगडा गरेको उजुरीको आधारमा मंगलबार राति पक्राउ गरि ल्याएका बारबर्दिया–९ का राजु काफ्ले फरार भएको प्रहरीले जनाएको छ । हतकडी लगाएका उनी फरार भएका थिए ।

प्रहरीले हतकडी भने फेला पारेको छ । फरार थुनुवा काफ्लेको खोजी भई रहेको प्रहरी उपरिक्षक जनक भट्टराईले बताए । काफ्ले माओवादीका पुर्वलडाकु हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार