राष्ट्रपति भण्डारीद्वारा शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ कार्तिक २०७४
  • 9.8K
    Shares

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा ९नवौँ संशोधन० विधेयक, २०७४’ प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्को बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो ।

प्रतिक्रिया