कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ भाद्र २०७४
  • 9.3K
    Shares

काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको नतिजा आज प्रकाशित गर्ने भएको छ ।

बोर्डका सदस्य सचिव लक्ष्मीराम पौडेलले दिएको जानकारी अनुसार बिहीबार दिउँसो परीक्षाफल प्रकाशित हुनेछ ।

बोर्डले यस अगाडि विज्ञान संकायको नतिजा प्रकाशित गरिकेको छ । त्यस्तै, प्राविधिक र सस्कृतको पनि नतिजा प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया