१९१८ पछिको पहिलो पूर्ण सुर्य ग्रहण हेर्नका लागि धेरै अमेरिकनहरुले सोमबार आफ्नो व्यस्तताको बाबजुत पनि समय निकाले । कसैले तटमा बसेर उक्त दुर्लभ दष्यकोे अवलोकन गरे भने कोही सुर्य ग्रहण हेर्नकै लागि भनि व्यवस्था गरिएको पार्टीमा सहभागी भएका थिए । साथै केहीले भने आफ्नो घर र अफिसबाट बाहिर निस्केर सो दुर्लभ सुर्य ग्रहण हेरेका थिए । उक्त ग्रहणलाई पश्चिमी तटबाट पूर्वी तटमा पुग्न केही घण्टा लागेको थियो । तस्विरमा हेरौँ सूर्य ग्रहणमा देखिएका अद्भुत दृष्य :






















