सिटीईभिटी परीक्षा शाखा उपनियन्त्रक नवराज कोइरालालाइ विप्लव निकट अखिल (क्रान्तिकारीले)दले कालो मोसो

सिटीईभिटी परीक्षा शाखा उपनियन्त्रक नवराज कोइरालालाइ विप्लव निकट अखिल (क्रान्तिकारीले)दले कालो मोसो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ साउन २०७४
  • 11.1K
    Shares

आश गुरुङ, पोखरा/ विप्लव निकट अखिल (क्रान्तिकारी) विधार्थी सङगठनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटीईभिटी) सानोठिमी,भक्तपुर परीक्षा शाखा उपनिर्देशक नवराज कोइरालालाइ आज कालो मोसो दलेको छ।

केही सङ्ख्यामा आएका अखिल(क्रान्तिकारी)का विधार्थीहरुले भष्ट्रचार गरेको आरोपमा कोइरालालाइ कालो मोसो दलेका हुन।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटीईभिटी)ले लिदै आएका परीक्षामापरीक्षामा प्राइभेट कलेजसङ्ग मोटो रकम लिएर परीक्षा केन्द्र तोकेको, बिद्यार्थीलाइ पास गराउने भन्दै गिरोह मार्फत बिद्यार्थी अबिभावक बाट रकम असुल्ने गरेको,विधार्थी र कलेजलाई प्रश्नपत्र वेचेको,जस्ता कार्यका लागी कार्मचारी देखी बिधार्थी सङ्गठनका नेताहरुको गिरोह नै बनाएर परिचालन गरेको अखिल(क्रान्तिकारी)ले बताएका छन।

प्रतिक्रिया