समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक (सूची)

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नाम सार्वजनिक (सूची)


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, २० जेष्ठ २०८३
  • 1.5K
    Shares

पोखरा, २० जेठ २०८३।

सरकारले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नाम सार्वजनिक गरेको छ। 

बुधबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नाम सार्वजनिक गर्दै उनीहरूको सम्पत्तिबारे जानकारी दिन भनेको छ। समस्याग्रस्त सहकारीका सञ्चालकसँगै उनीहरूका परिवारको नाममा लुकाइएको सम्पत्तिबारे सूचना दिन सर्वसाधारणलाई आग्रह गरिएको छ। 

‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ,’ सूचनामा भनिएको छ। 

यससँगै समितिले सार्वजनिक गरिएको विवरणमा फरक परेको भए सम्पर्क गर्न पनि भनेको छ। 

“समस्याग्रस्त सहकारीका नाम

कुबेर बचत तथा ऋण सहकारी

स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ

स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

तुलसी बहुमुखी सहकारी

शिवशिखर बहुउद्देश्यीय सहकारी

हाम्रो नयाँ कृषि सहकारी

कृषि विकास बहुउद्देश्यीय सहकारी

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी

श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी

गौतमश्री बहुउद्देश्यीय सहकारी

गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी

नेपाल सहकारी वित्तीय संस्था

श्री आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी
(र अन्य गरी कुल २३ संस्था)

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको विवरण:

प्रतिक्रिया